Tuesday, November 15, 2016

[Nepali] Find Nearby ATM's (2016)



Find Nearby ATM's


यदि तपाई पनि परेशन हुनु हुन्छ एटीएम को बाहिर लाईन मा प्रतिक्षा गरेर, त यो एप्प्स को मदद ले तपाई पता लगाउनु सक्नु हुन्छ आफ्नु नजिक को एटिएम को बारेमा कि कुन मा तपाई ले नकद राशी पाउनु हुन्छ। 

Cashnocash.com वेबसाइट बाट तपाई पता लगाउनु सक्नु हुन्छ आफ्नु नजिक एटिएम को बारे मा साथै त्यस मा नगद छ कि छैन, लाइनहरू को बारेमा, प्रयोगकर्ता को जानकारी को आधारित मा। 

बस लग इन गर्नुहोस् र आफ्नो क्षेत्र कोड टाइप गर्नुहोस्। वेबसाइट ले कुन एटीएम मा नगद छ र कुन मा छैन प्रदर्शन गर्नेछ। 

वेबसाइट प्रयोगकर्ताहरूको प्रतिक्रियाको डाटा मा अपडेट भएकोले, तपाई पनि  एटीएम स्थल लिंक क्लिक गरेर र त्यसपछि तीन विकल्प मध्ये-नगद, लामो पर्खाइ र कुनै नगद मा  एक चयन गरेर स्थिति अद्यावधिक गर्न सक्नुहुन्छ र अन्य प्रयोगकर्ताका लागि डाटा अपडेट गर्नु सक्नु हुन्छ। 



अर्को वैकल्पिक crowdsourced वेबसाइट जस्ता  ATM Search मा खोज रुपमा प्रयोग गर्नु सक्नु हुन्छ। तर बिना पुष्टि को यो डाटा को माथि भरोसा गर्नु पनि सही हैन। सधै आफ्नु वरिपरि को मान्छे हरु सित सोधी किन पुष्टि गर्नुस र आफ्नु नजिक को एटिएम मा जानुस। 

सोशल मिडिया पनि एउटा मददगर टूल छ जस मा आश्चर्य हो तर हरेक ले एक दुसरे लाई एटिएम को जानकारी दिएर एकदुसरे लाई धेरै मदद गरि रहेको छ। #WorkingATMs, #ATMsWithCash, र #ATMsNearYou - तीन मुख्य hashtags फेसबुक र ट्विटर मा प्रयोग भइरहेका छन्। 

तपाई पनि यस सब को मदद लिएर र साथै अरु लाई पनि जानकारी दिएर धेरै जना को मदद गर्नु सक्नु हुन्छ। आखिर मा तपाईलाई म यहि भन्दै विदा लिनु चाहन्छु कि "SIKHEGA INDIA, TABHI TOH BADEGA INDIA" 
-Jai HInd




No comments: